banner

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

मङ्सिर ८ गते श्वासप्रश्वास सम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना भएको पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।
उनको अस्थायी कोरोना अस्पतालमा उपचार भइरहेको थियो ।

ताजा खबर

धनसिँहपुर स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सुरु

टीकापुर–६ मा क्रिकेट प्रतियोगिता

जिल्ला कारागार कैलालीका प्रहरी जवान मृत फेला

सुदुरपश्चिमका ३२ जना कलाकारहरु टीकापुरमा सम्मानित

amazed
error: Content is protected !!