banner

टीकापुर पार्कमा देउडा खेल

शेयेर गर्नुहोस

सुदिप बिक ।

टीकापुर । साँस्कृतिको जगेर्ना गर्न स्थापित टीकापुरको खप्तड साँस्कृतिक परिवारले हिजो टीकापुर पार्कमा देउडा खेल खेल्दै पुस १५ मनाएको छ ।

रमाइलो चार्जपर्वका रुपमा पुस १५ लाई पनि लिन सकिन्छ । पुस १५ मा चामलको मिठो रोटी पकाईन्छ । मौलिक तथा साँस्कृतिक परम्परालाई जोगाउनका लागि पुस १५ मनाउने गरेको खप्तड साँस्कृतिक परिवारका अध्यक्ष भक्तराज देबकोटाले मलवारालाई बताए ।

हिजो टीकापुर पार्कमा खप्तड साँस्कृतिक परिवारका पुर्व अध्यक्ष तथा कलाकार नावराज रिमाल, गणेश साँउद, झनकराज तिमिल्सिना, तुलसि देबकोटा लगाएतले टीकापुर पार्कमा देउडा खेल खेल्दै पुस १५ मनाएका हुन ।

ताजा खबर

भारतको राजधानी दिल्लीमा एक साता लकडाउन घोषणा

भारतमा एकैदिन थपिए २ लाख ७३ हजार बढी कोरोना संक्रमित

amazed
corona alert
error: Content is protected !!