banner

बृद्धको पानीमा डुबेर मृत्यु

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला / टीकापुर । टीकापुर नगरपालिका वडा न ९ खक्रौला स्थित पुरानो भन्सार कार्यालय नजिकको नालामा ७० बर्षिय बृद्धको पानीमा डुबेर मृत्यु भएको छ ।
हिजो घरबाट निस्केका उनि आज मृत अवस्थामा फेला परेका हुन ।
मृत भेटिएका उनि टीकापुर नगरपालिका वडा न ५ बसन्ता निवासि नर बहादुर ढोली रहेको प्रहरीले जनाएको छ ।
मृतकका काका प्रकाश ढोलीले मृतकको शारीरिक र मानसिक अवस्था अलि कमजोर रहेको बताए । मृतका ढोलिको लास पोष्टमार्टम गर्नका लागि टिकापुर अस्पताल राखिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमले जानकारि दिए ।

ताजा खबर

अक्सिजन सिलिण्डर बोकेको ट्रक दुर्घटना

सत्ती भन्सार खक्रौलामा आगलागी

भारतको राजधानी दिल्लीमा एक साता लकडाउन घोषणा

amazed
corona alert
error: Content is protected !!