टीकापुरका मेयर रावल सहितको टोली द्वारा तेक्वान्दो एकाडेमिको अवलोकन

शेयेर गर्नुहोस

सुदिप बिक
टीकापुर । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल सहितको टोलीले आईतबार टीकापुरमा स्थापना भएको स्टार तेक्वान्दो एण्ड फिटनेस एकाडेमीको अवलोकन गरेका छन ।

एकाडेमिको अवलोकन गर्दै नगर प्रमुख रावलले टीकापुरमा तेक्वान्दो एकाडेमीको आवश्यकता रहेकाले सो आवश्यकता परिपुर्ति भएको बताउदै तेक्वान्दो एकाडेमीको बिकास लागि नगरपालिकाको सहयोग रहने बताए ।

नगर प्रमुख रावल द्वारा गरिएको अवलोकनमा समाजसेवी तथा नेकपाका नेता श्याम खत्री,दान बहादुर बिक ९चित्रण ० पत्रकार पदम सापकोटा रहेका थिए ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed