टीकापुर क्षेत्रका बजारहरु बिहानैदेखि बन्द

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरक्षेत्रका बजारहरु विहानैदेखि बन्द छन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार बन्दको घोषणा गरेपछि टीकापुर क्षेत्रका बजारहरु विहानैदेखि बन्द रहेका हुन ।


टीकापुर क्षेत्रका नारायणपुर, सत्ती, दुर्गौली लगायतका बजारहरु बन्द छन ।

सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *