नोबेल बचत तथा ऋण सहकारीद्वारा खानेपानी टयाङ्की सहयोग

शेयेर गर्नुहोस

सुदिप बिक
टीकापुर । टीकापुर नगरपालिका वडा न १ स्थित नोबेल बचत तथा ऋण सहकारी संस्थाले टीकापुरको शिवमंदिरलाई बुधबार पानीको ट्याङकी सहयोग गरेको छ ।


बिभिन्न समयमा आफ्ना सामाजिक कार्यलाई निरन्तरता दिने क्रममा सो सहकारीले शिबरात्री लाई लक्षित गर्दै गर्मि मौसम भएका कारण मँदिरमा पुँजा गर्न आउने श्रद्धालु भक्तजनहरुलाई स्वच्छ पानी खुवाउने उदेश्यका साथ बुधबार पानीको ट्याङकी सहयोग गरेको हो ।


सहकारीका अध्यक्ष डा. लाल सिँह टमट्टा, पुर्व नेपाल प्रहरी, समाजसेवी,सहकारीका पदाधिकारीहरु र सहकारीका कर्मचारी सहितको उपस्थिति मा शिब ंँदिरमा खाने पानीको ट्याङकि राखिएको हो ।

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed