यी हुन् सुदुरपश्चिम प्रदेशबाट ओलि समुहमा पुर्ब माओवादीबाट चयन भएका केन्द्रिय सदस्यहरु (नामावली)

शेयेर गर्नुहोस

अत्तरिया । संसद बिघटन पछि प्रधानमन्त्री एबम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा धमाधम केन्द्रिय सदस्यहरु मनोनित गर्न थालेका छन् । सुदूरपश्चिम प्रदेशवाट पनि अहिले ओली समुहमा केन्द्रिय सदस्यहरु थपिने क्रम जारी छ ।

सुदूरपश्चिम प्रदेशमा पुर्व माओवादीवाट बढी भन्दा बढी नेताहरु केन्द्रिय सदस्यमा मनोनित भएका छन् । कुन जिल्ला वाट कति जना केन्द्रिय सदस्यमा मनोनित भए हेर्नुस्

कैलालीबाट मनोनीत भएकाहरु
१. गौरीशंकर चौधरी
२. दानबहादुर बिक
३. उद्धभ भट्टराई
४. बलबहादुर महता
५. लक्ष्मी शाह
६. गोकर्ण भट्ट
७. भागरथी बिष्ट
८. जागुराम चौधरी
९. उज्ज्वल बुढा
१०. गणेश बुढा
११. शर्मानन्द भट्ट
कञ्चनपुरबाट मनोनीत भएकाहरु
१. विरबहादुर थापा (जिल्ला पार्टी अध्यक्ष)
२. ओम विक्रम भाट
३. पदमराज जोशी
४. महेशदत्त जोशी
५. कलशा महरा
६. धनबहादुर चौधरी
७. हिरा जैशी
८. शंकरदत्त जोशी
९. कृष्णदत्त जोशी
१०. जोगराज चौधरी
११. रोषन खड्का
१२. बलदेव सिंह बुडाल
१३. अमिनप्रसाद दहित
१४. दुर्गा खुना
१५. विष्णु अवस्थी
१६. लोकेन्द्र ऐरि
१७. हेमन्त जोशी
अछामबाट मनोनीत भएकाहरु
१. झपट बोहरा
२. खगेन्द्र रोकाया
३. गोबिन्द साउँद
४. कृष्णबहादुर रावल
बझाङबाट मनोनीत भएकाहरु
१. कलकबहादुर खड्का
२. जनकराज जोशी
३. आनन्दलाल बिक
बाजुराबाट मनोनीत भएकाहरु
१. सहदेव बोगटी
२. भरत बुढा
३. दिनेशराज जोशी
४. सुरेश रोकाया
दार्चुलाबाट मनोनित भएकाहरु
१. लालिराम बिक
२. दिपक जोशी
३. पदमराज पन्त
४. लक्ष्मी बडु
डडेल्धुराबाट मनोनी भएकाहरु
१. पदमराज जोशी
२. विनोद प्रसाद जोशी
३. विष्णुप्रसाद पाण्डे
४. करुणाकर ओझा
५. धनमाया भाट
६. लक्ष्मी धिक्त
७. रामबहादुर धामी
वैतडीबाट मनोनीत भएकाहरु
१.जानकी ऐर वम
२. देवसिंह महरा
३. दिपेन्द्र कुवर
४. रमिल वम
५. लक्ष्मी प्रसाद जोशी

(साभारः गोदावरी खबर)

ताजा खबर

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

पुलबाट खोलामा खसेर बस दुर्घटना

कञ्चनपुरमा अढाई लाखभन्दा बढीको अवैध सामान बरामद

कैलालीमा चार जना फरार प्रतिवादी पक्राउ

amazed