वडाअध्यक्षको निधन

शेयेर गर्नुहोस

अत्तरिया । बैतडीको सुर्नया गाउँपालिका–५ का वडाअध्यक्ष केशब मडैको निधन भएको छ। उपचारका लागि लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

पहिलोदेखि उनी जन्डीसको समस्याले ग्रसित रहेको थिए। बिहीबार बिहान एक्कासी बिरामी भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको वडा पालिकाका समाजिक परिचालक कृष्ण राज मडैले जानकारी दिए।

ताजा खबर

सुदूरपश्चिमका आशिषले ३६ वर्षको कीर्तिमान तोडे

बाजुरामा दुई बालिका कर्णाली नदीमा बेपत्ता

कैलालीमा बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *