कैलालीको टीकापुरमा छाडा पशुचौपायाको अझै व्यवस्थापन हुन सकेन

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा छाडा पशुचौपाया बढ्न थालेका छन् । बजारका गल्ली गल्लीमा छाडा पशुचौपायाको विगविगी बढ्दो छ ।

नजिकै पशुचौपाया राख्ने गौशाला बनाइए पनि नगरपालिकाले बजारमा रहेका छाडा पशुचौपाया उक्त स्थानमा राख्न ध्यान नदिएको स्थानीयले गुनासो गर्ने गरेका छन् ।

तस्बिरमा टीकापुर नगरपालिका–१, ब्लक नं. १४ मा दिनहुँ आइरहने छाडा गाई ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *