Day: २०८१ श्रावण ९, बुधबार , ०२:२६ मा प्रकाशित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, १८ जनाको मृत्यु, क्याप्टेन घाइते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, १८ जनाको मृत्यु, क्याप्टेन घाइते

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन ...