Day: २०८२ पुष ८, मंगलवार , ०९:१३ मा प्रकाशित

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

टीकापुर । कैलालीको जानकीमा करेन्ट लागेर घाइते भएकाम एक युवकको टीकापुर अस्पतालमा मृत्यु भएको छ । जानकी गाउँपालिका–२ प्रगतीनगरका २९ ...