Day: २०८२ चैत्र ३, मंगलवार , ०१:३९ मा प्रकाशित

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

टीकापुर । जिल्ला प्रहरी कार्यालय कैलालीले फागुन महिनाभरि सञ्चालन गरेको गतिविधिअनुसार लागूऔषधसहित ५० जनालाई पक्राउ गरेको छ । सोमबार सार्वजनिक ...