कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकीमा करेन्ट लागेर घाइते भएकाम एक युवकको टीकापुर अस्पतालमा मृत्यु भएको छ ।

जानकी गाउँपालिका–२ प्रगतीनगरका २९ वर्षीय श्यामलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

जानकी गाउँपालिका–२ मा रहेको रोरा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा खबर

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *