अछाममा सर्पको डस्दा बालकको मृत्यु

शेयेर गर्नुहोस

अछाम । अछाम जिल्लामा सर्पको डस्दा एक बालकको मृत्यु भएको छ ।


बिषालु सर्पले टोक्दा ढकारी गाउँपालिका वडा नं ३ का ११ बर्षीय गणेश बुढाको मृत्यु भएको हो ।

उनलाई सुतिरहेको अवस्थामा सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताए । उनले सर्पले टोकेपछि बालकलाई अस्पताल लैजादै गर्दा मृत्यु भएको बताए ।

ताजा खबर

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *