डोटीमा जिपको ठक्करबाट बालिका घाइते

शेयेर गर्नुहोस

डोटीः डोटीमा जिपको ठक्करबाट एक बालिका घाइते भएकी छन्।

जिल्लाको शिखर नगरपालिका–२ मुडे बस्ने शंकर पार्कीकी ९ वर्षीया छोरी समिक्षा पार्की जिपको ठक्करबाट घाइते भएकी हुन्। दिपायल सिलगढी ननगरपालिका–४ रिभर साइड होटल नजिक केआईसिंह राजमार्गमा दिपायल बाट मौवा तर्फ जादै गरेको चालक डोटीको आदर्श गाउँपालिका–३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको जिपले बालिकालाइ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घाइते बालिकालाइ उपचारको लागी शैलेश्वरी अस्पताल दिपायल डोटी लगिएको प्रहरीले जनाएको छ। जिप र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

ताजा खबर

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *