प्रेस सेन्टर नेपालको खूल्ला केन्द्रिय सदस्यमा भण्डारी निर्विरोध निर्वाचित

शेयेर गर्नुहोस

धनगढी : प्रेस सेन्टर नेपालको ५ औं रास्टिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा दीपेन्द्र भण्डारी निर्वाचित हुनु भएको छ । आईतबार सम्पन्न अधिबेसनबाट मलवारा दैनिकका प्रकाशक तथा सम्पादक समेत रहेका भण्डारी खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको हो । कैलालीको टिकापुर बसेर बिगत दुई दशक देखि पत्रकारीता गर्दै आएका भण्डारीले बिभिन्न स्थानिय तथा राष्टिय मिडियाहरुमा समेत काम गरिसक्नु भएको छ ।

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed