कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनको क्रममा जिल्ला कैलाली, धनगढी नगरपालिका–२ बस्ने २७ वर्षीय करन रतौकीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतको फैसला अनुसार करन रतौकीलाई चोरी मुद्दामा १ महिना ७ दिन कैद सजाय तोकिएको थियो । प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको टोलीले मिति २०८२।०८।२० गते उनलाई निजकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउपछि उनलाई अदालतको फैसला अनुसार कारवाही अघि बढाउने प्रक्रिया सुरु गरिएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *