अछाममा एक जना मृत फेला

शेयेर गर्नुहोस

अछाम । अछाममा एक जना मृत फेला परेका छन् ।

जिल्लाको कमलबजार नगरपालिका–९का अन्ज्दाजी ५० वर्षीय रतन रावत मृत फेला परेका छन् ।

मानसिक अबस्था ठिक नभएका रावत घरमा एक्लै बस्ने गरेको र आफ्नै घरको करेसाबारीमा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । रावतको सब पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको छ ।

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed