Day: २०८० मंसिर १८, सोमबार , ०१:०३ मा प्रकाशित

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

टीकापुर । कैलालीको अत्तरियाबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । आइतबार साँझ गोदावरी नगरपालिका –१ धनगढी रोडबाट सोहि ठाउँका ...