Day: २०८१ फाल्गुन १६, शुक्रबार , १०:५७ मा प्रकाशित

प्रधानमन्त्रीले बोलाए सत्तारुढको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

प्रधानमन्त्रीले बोलाए सत्तारुढको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास ...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प के कति भयो क्षति ?

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प के कति भयो क्षति ?

सिन्धुपाल्चोकमा भूकम्पले सामान्य क्षति पुर्‍याएको छ। शुक्रबार बिहान २स्५१ बजे भोटेकोशी गाउँपालिका(२ भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६।१ म्याग्निच्युडको भूकम्पले ...

लागूऔषधसहित कैलालीबाट  ४ जना प्रहरी नियन्त्रणमा

अत्तरियाबाट लागुऔषधसहित दुई युवक पक्राउ

धनगढी । कैलालीको गोदावरी नगरपालिकाबाट दुई जना युवकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–१० घर भई ...

विद्यार्थीलाई तरकारी उत्पादन गर्न सिकाइँदै

विद्यार्थीलाई तरकारी उत्पादन गर्न सिकाइँदै

बाजुरा । बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाइँदै आएको दिवा खाजा ...