कैलाली कारागारभित्रै व्यवसायीको शंकास्पद मृत्यु, शरीरभरि निलडाम–घाउः सत्यतथ्य नखुल्दासम्म शव नउठाउने आफन्तको अडान
धनगढी । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै शंकास्पद मृत्यु ...






