करेन्ट लागेर प्रतापपुरका रोशनको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । लम्कीचुहा नगरपालिका –९ प्रतापपुरका ११ वर्षीय रोशन परियारको करेन्ट लागेर मृत्यु भएको छ।
स्थानियका अनुसार घरको स्वीच बोर्ड अन गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारको लागि मालिका अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ताजा खबर

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

amazed