करेन्ट लागेर प्रतापपुरका रोशनको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । लम्कीचुहा नगरपालिका –९ प्रतापपुरका ११ वर्षीय रोशन परियारको करेन्ट लागेर मृत्यु भएको छ।
स्थानियका अनुसार घरको स्वीच बोर्ड अन गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको उपचारको लागि मालिका अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

ताजा खबर

नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द

शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु

प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित

amazed