माछा मार्न गएका चौधरीको करेन्ट लागेर मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ४ का २२ वर्षीय सञ्जय चौधरीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

घर नजिकैको खोलामा करेन्टबाट माछा मार्न गएका चौधरीलाई करेन्ट लागेर मृत्यु भएको हो । चौधरीलाई करेन्ट लागेर घाइतेपछि उपचारका लागि घोडाघोडी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा घोडाघोडी अस्पतालमा चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

ताजा खबर

बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु

नेकपा बन्यो सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल

एकै दिन लागू औषध सहित ८ जना पक्राउ

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

amazed