टीकापुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुर बस्ने २७ वर्षीय अमर चौधरीको मृत्यु भएको हो ।

टिकापुर नगरपालिका १ वनगाउँमा से १ त २१७० नम्बरको ट्याक्टरबाट खसेर चौधरी घाइते भएका थिए ।

उनको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed