कैलालीमा बाढीले बगाउँदा वेपत्ता भएका बिकको शब पनि फेला पर्यो

शेयेर गर्नुहोस

मलवारा खबर
टीकापुर १६ साउन– कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ।यो शब सहित तीनजनाको शब फेला परेको छ । भजनी नगरपालिका वडा नं. ८ का चक्र बहादुर बिकको शव समेत शुक्रबार फेला पारेको हो।

भजनी प्रहरीका अनुसार बुधबार बेपत्ता भएका बिकको शव शुक्रबार दिउसो फेला पारेको हो । बेपत्ता भएका इश्वर शाहको शबपनि शुक्रबार बिहान फेला परेको हो भने स्केल चौधरीको शव बिहिबार फेला परेको थियो।

जिल्लाका विभिन्न ठाउँमा बाढीले सयौं घर परिवार विस्थापित भएका छन । बिस्थापित परिवारहरु आफन्तको घर र सडकमा नै बस्दै आएका छन ।

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *