banner

कैलाली जिल्ला प्रशासन कार्यालयद्वारा सवारी पास दिन बन्द

शेयेर गर्नुहोस

मलवारा खबर

धनगढी १६ साउन÷ देशभर कोरोना संक्रमण बढन थालेपछि कैलाली जिल्ला प्रशासन कार्यालयद्वारा अन्य जिल्लामा आवतजावत गर्न दिँदै आएको सवारी पास दिन बन्द गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै कैलाली प्रशासनले सो कुराको जानकारी दिएको हो ।

तर अत्यावश्यक परिस्थितीहरु काजकिरिया बस्न घर फर्किने अथवा घरबाट फर्किने, सरकारी अस्पतालबाट रेफर गरिएका विरामी तथा तीन जना कुरुवा, सरुवा भएका कर्मचारी तथा निजको परिवार र विदेश जान हवाई सूचीमा नाम भएकाहरुलाई मात्रै सवारी पास उपलब्ध गराइने समेत प्रशासनले जनाएको छ। केहिदिन यता सुदूरपश्चिममा कोरोना संक्रमण बढेको बताइएको छ ।

ताजा खबर

सत्ती कर्णाली सामुदायिक वनद्वारा १३ सय बोटबिरुवा बृक्षारोपण

एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग पराजित

आन्दोलन गर्ने विद्यालय कर्मचारी परिषद्को चेतावनी

सुदूरपश्चिममा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

amazed