कैलालीमा वन मुद्दामा फरार एक जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीबाट वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन् ।

गौरीगंगा नगरपालिका–८ का ५० वर्षीय डिल्लीराज जोशी मंगलवार पक्राउ परेका हुन् । उनलाई अदालतले वन मुद्धामा ६५ हजार २०५ रुपैँया जरिवान तोकेको थियो ।

फरार रहेका जोशीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले मंगलवार उनकै घरबाट प्रकाउ गरेको गरेको हो ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed