राप्रपा केन्द्रिय सदस्य श्रेष्ठमाथि कार्यालयमै कुटपिट

शेयेर गर्नुहोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट भएको छ । उनीमाथि आइतबार बिहान कुटपिट भएको हो ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको नेता दीपकबहादुर सिंहले बताए । उनले आक्रमण गर्नेहरू पार्टीभन्दा बाहिरका रहेका र उनीहरू फरार रहेका बताए ।

उनीहरुको खोजीका लागि प्रहरीलाई जानकारी गराएको नेता सिंहले बताए ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *