आज विश्व मृगौला दिवस मनाइँदै

शेयेर गर्नुहोस

काठमाडौं । विश्व मृगौला दिवस आज, विभिन्न जनचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार यो दिवस मनाइन्छ । यस वर्षको नारा ‘मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने रहेको छ ।

मृगौला रोगको पहिचान तथा उपचार र रोकथामका उपायहरूबारे सचेत गराउने उद्देश्यले दिवस मनाउने गरिन्छ ।

प्रत्येक १० जना मध्ये १ जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । नेपालमा पछिल्लो समय मृगौलाका रोगी दिनानुदिन बढिरहेको छ ।

ताजा खबर

amazed