अत्तरिया बजारका सडकमा राखिए जेब्रा क्रसिङ बोर्ड

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको अत्तरिया बजार क्षेत्रका सडकमा जेब्रा क्रसिङ बोर्ड राखिएका छन् । इलाका प्रहरी मालाखेतीले सडकको बिच भागमा ६ वटा जेब्रा क्रसिङ बोर्ड राखेको हो ।

प्रहरीले धनगढी–अत्तरिया, अत्तरिया–महेन्द्रनगर, अत्तरिया–पूर्व रोडमा जेब्रा क्रसिङ रिफ्लेक्टिभ होडिङ बोर्ड राखेको जनाएको छ ।

जेब्रा क्रसिङमा यात्रुलाई सुरक्षित तवरले आवागमन र ओभर स्पिडलाई नियन्त्रण तथा रोकथाम गर्ने जनाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed