कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर एक युवक बेपत्ता

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा एक युवक रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार दिउँसो लम्कीचुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी नहरमा डुबेका हुन् ।

इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुगेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed