कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर एक युवक बेपत्ता

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा एक युवक रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार दिउँसो लम्कीचुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी नहरमा डुबेका हुन् ।

इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुगेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed