शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरमा नवजात शिशु मृत फेला परेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–४ संबिधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशु (केटा)को (भ्रुण) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए ।















