प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरबाट प्रहरीद्वारा भन्सार छलीका सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–३ तिकपुर र भीमदत्त नगरपालिका–११ गड्डाबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ६१ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरिएको हो ।

उक्त स्थानबाट कस्मेटिक, किराना, हाडबेयरको सामान, साडी, कोरा कपडा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed