कैलाली जिल्लामा ज्यान मार्ने उद्योगका दोषीसहित तीन जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लामा ज्यान मार्ने उद्योगका दोषीसहित तीन जना पक्राउ परेका छन् ।

ज्यान मार्ने उद्योग मुद्दामा २ बर्ष ५ महिना ३ दिन कैद सजाय र २५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१६ का २७ वर्षीय धर्मसिंह बोहरालाइ बुधबार प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै, चोरी मुद्दामा १ महिना कैद सजाय र ४५ हजार ८ सय जरिवाना तोकिएका गोदावरी नगरपालिका–८ का ३५ वर्षीय गंगाराम चौधरी र चोरी मुद्दामै २३ दिन कैद सजाय र ४ हजार जरिवाना तोकिएका गोदावरी नगरपालिका–१का २५ वर्षीय बिनित बडुलाइ बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *