कञ्चनपुरबाट नियमित रुपमा भन्सार छलीका सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरबाट नियमित रुपमा भन्सार छलीका सामान बरामद गरिदै आएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाँउबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १० हजार मूल्य बराबरका मोटरसाइकलमा प्रयोग हुने हेण्डिलका कभरहरु र नम्बर प्लेटका पाताहरु अस्थाई प्रहरी बिट मझगाउबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed