खैरो हेरोइनसहित २ युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा खैरो हेरोइन सहित २ युवक पक्राउ परेका छन् ।

वेदकोट नगरपालिका–८ भासिबाट सोही ठाउँ बस्ने २३ वर्षीय अबिषेक डगौरा र २४ वर्षीय सुनिल डगौरा खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

दुबै जनालाई शुन्य दशमलव ३३ ग्राम खैरो हेरोइनसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट भासिबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ ।

ताजा खबर

amazed