आईपीएलमा आज मुम्बई र कोलकाता खेल्दै

शेयेर गर्नुहोस

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल वान्खेडेमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

दुई खेलमा एक खेल जितेको कोलकाता दुई अङ्कसहित तालिकाको छैटौं स्थानमा छ भने दुवै खेल हारेको मुम्बई अङ्कविहीन हुँदै पुछारमा छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

ताजा खबर

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

amazed