आईपीएलमा आज मुम्बई र कोलकाता खेल्दै

शेयेर गर्नुहोस

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यो खेल वान्खेडेमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

दुई खेलमा एक खेल जितेको कोलकाता दुई अङ्कसहित तालिकाको छैटौं स्थानमा छ भने दुवै खेल हारेको मुम्बई अङ्कविहीन हुँदै पुछारमा छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed