कैलालीबाट  लागू औषध  सहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढीबाट लागू औषध  सहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका – २ को कालिका टोलबाट लागू औषध  सहित २३ वर्षीय करन महरा पक्राउ परेका हुन । उनको साथबाट ५ ग्राम लागू औषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed