‘नेपालमा हुनुपर्ने मान्छे, कसरी अमेरिका आइपुगेँ भन्ने लाग्यो’

शेयेर गर्नुहोस

जीवन लुइँटेलले ७ वर्षपछि अभिनयमा फर्कने तयारी गरिरहेका छन् र साउन पहिलो साता कान्तिपुर थिएटरमा ुशिरिषको फूलु नाटकमा मुख्य पात्र सुयोगवीरको भूमिका निभाउनेछन् ।
उनले अनलाइनखबरको स्टुडियोमा अमेरिका बसाइ, त्यहाँ बिताएका सुखदुःख र आगामी करिअर योजनाबारे कुराकानी गरेका छन् ।

क्रिकेटलाई पछ्याउनुहुन्छ भने जीवन लुइँटेलको अभिनयमा पनि ‘दोस्रो इनिङ्स’ सुरु भएको छ । ७ वर्षपछि ‘पूर्वमिस्टर नेपाल’ अहिले अभिनयमा फर्किने तयारीमा छन् । साउन पहिलो साता कान्तिपुर थिएटरले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’लाई नाटकको रुपमा मञ्चन गर्दैछ । यसको मुख्य पात्र सुयोगवीरको रोलमा उनी देखिनेछन् ।

अनि सुरु हुनेछ जीवनको जीवनमा अभिनयको दोस्रो इनिङ्स । यसलाई उनको ७ वर्षपछिको जबर्जस्त पुनरागमन पनि भन्न सकिएला । यसै सप्ताहन्तमा अनलाइनखबरको स्टुडियोमा जीवनले अमेरिका बसाइ र त्यहाँ बिताएका सुखदुःख, आगामी समय र करिअर योजनाबारे कुराकानी गरे ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *