कैलालीको बर्दगोरियामा बालिकामाथि जबरजस्ती करणी गरेको आरोप, युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ जगतपुर निवासी २३ वर्षीय समिर डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पीडित पक्षको उजुरीका आधारमा बिहीबार उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डगौरामाथि १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *