बैतडीमा अष्टमीका दिन ४२४ राँगाको बलि

शेयेर गर्नुहोस

धनगढी । बैतडीमा अष्टमीका दिन ४२४ राँगाको बलि चढाइएको छ। बैतडीको प्रशिद्ध निगंलाशैनी भगवती मन्दिर देहीमाण्डौंमा बुधबार परेको अष्टमीका दिन ३ सय ३० राँगाको बलि चढाइएको हो भने, मेलौलीमा ९५ राँगाको बलि चढाइएको छ। यो सँगै प्रत्येक वर्ष असोज अष्टमीका दिन लाग्ने मेला बुधवार सम्पन्न भएको छ।

मनोकाक्षां पुरा हुने जनविश्वसका साथ भक्तजनहरुले रांगाको बली चढाउने गरेका छन् । राँगासँगै ३ सय २० बोकाको पनी बलि भढाइएको उक्त क्षेत्रका स्थानीय जनाएका छन् ।

सुदूरपश्चिमकै सबैभन्दा बढी बलि दिइने निंगलाशैनी भगवतीको मन्दिरमा मेला हेर्नका लागि बैतडीसहित प्रदेशका विभिन्न जिल्लाहरु सँगै भारतको पिथौरागढबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । (साभारः दिनेश खबर)

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed