जानकी गाउँपालिकाको अमौरामा एकजना मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं. ५ अमौरा बस्ने ५९ वर्षीय हरिराम चौधरी हिजो मृत फेला परेका छन् ।

उनी घरबाट करिब ५ सय मिटर टाढा खेतमा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सो बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed