लागूऔषधसहित ३ युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ परेका छन् । गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सिमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन् ।

शंकालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०।५१ ग्राम चरेश, ०।६० ग्राम खैरोहेरोईन र मोवाईल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सिमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed