लागुऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नं. ५ धर्मपुरका ३० वर्षीय सुरेश नेपाली र वडा नम्बर ६ भर्सुवा टोलका ३० वर्षीय सन्तोष विष्ट पक्राउ परेका छन ।

जिल्ला अदालत कञ्चनपुरको मिति २०७८ चैत २३ गतेको फैसलाले लागुऔषध मुद्धामा जनही ५ हजार जरिवाना र ४ वर्ष ९ महिना १३ दिन कैद तोकी फरार रहेका दुबै प्रतिवादीलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेर अदालतमा पेस गरेको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *