कैलालीको गौरीगंगामा १८ वर्षीय एक किशोरी मृत फेला

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीको गौरीगंगामा १८ वर्षीय एक किशोरी मृत फेला परेकी छन् । गौरीगंगा नगरपालिका–६ वनबेहडाका अर्जुन चौधरीकी छोरी अञ्जली चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

उनी विहिबार ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेती ९अत्तरिया० ले जनाएको छ । मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *