अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

शेयेर गर्नुहोस

अछाम । अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो । अछाम प्रहरीका अनुसार साउँको शनिवार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed