कैलालीमा ११ वर्षीया बालिका बलात्कृत

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

१३ बर्षिय एक बालकले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । २० गतेको घटना भएपनि जिल्ला प्रहरी कार्यालय कैलालीमा आज जाहेरी दर्ता भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।

स्वास्थय परीक्षण गरेर कानुनी प्रक्रिया अगाडी बढिरहेको उनले बताए ।

ताजा खबर

amazed